सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सामुदायिक विद्यालयलाई खानेपानी ट्याङ्की प्रदान
calendar_month
16 June 2025
सांग्रिला डेभलपमेन्ट बैंकले श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखरा–२ वरपाटनलाई खानेपानी ट्याङ्की उपलब्ध गराएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत १ हजार लिटरको खानेपानी ट्याङ्की उपलब्ध गराइएको हो ।