विवरण
हाम्रो मुद्यती खाता स्कीमहरुः (तपाईंको बचत बढाउने सुरक्षित र भरपर्दो तरिका)
ग्यारेन्टी रिटर्न र सहज अवधिका विकल्पहरूको साथ, तपाईंले बचत गर्न सक्नुहुन्छ जुन तपाईंले चाहानु भएको समयसँगै बढ्नेछ। तपाईं कुनै निश्चित लक्ष्यको लागि बचत गर्दै हुनुहुन्छ वा आफ्नो प्रतिफललाई बढाउन खोज्दै हुनुहुन्छ भने, हाम्रो मुद्यती खाता स्कीमले तपाईंको जीवनमा मानसिक शान्ति र वित्तीय स्थिरता प्रदान गर्नेछ ।
आजै आफ्नो भविष्यको लागि लगानी सुरु गर्नुहोस् र सुरक्षित लगानीको उत्कृष्ट विकल्पको फाइदाहरूको आनन्द लिनुहोस्।
किन फिक्स्ड डिपोजिट खोल्ने
आकर्षक ब्याजदर
प्रतिस्पर्धात्मक ब्याजदरको साथै समयसँगै जसले तपाईंको प्रतिफललाई बढाउँछ, ती खाताहरुबाट सुनिश्चित भइ लाभ उठाउनुहोस्
अनलाइन खाता व्यवस्थापन
आफ्नो मुद्यती निक्षेपको खाता ट्र्याकिङ, ब्याज गणना, साथै अन्य थप सुविधाहरुको उपयोग गरी हाम्रो सुरक्षित अनलाइन बैंकिङ प्लेटफर्म मार्फत सहज व्यवस्थापन गर्नुहोस्।
पुनः लगानीका योजनाहरू
पुनः लगानीका योजनाहरू सहजै छनौट गर्नुहोस् जहाँ कमाएको ब्याज मूल रकममा थपिदैं तपाईंको बचतलाई कम्पाउन्डिङ गर्दै अझ प्रभाबकारी बनाउनेछ
मुद्यती बचत खातामा आधारित कर्जा
तपाइँको मुद्दती निक्षेपको आधारमा, निक्षेप नतोडिन आकर्षक ब्याजदरमा कर्जाको सुविधा पाउनुहोस्